भकुण्डे देखि ज्यामरुककोत सम्म पदमार्ग निर्माण (भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन २९ गते ।    बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत पुग्न पदमार्ग निर्माण गरिएको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको तिन लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्टेट ढलान सहितको … Continue reading भकुण्डे देखि ज्यामरुककोत सम्म पदमार्ग निर्माण (भिडियोसहित)